Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर । मेचीनगर गोल्डकपले कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी हुने झापा जिल्लाका क्रिकेट टिमलाई बिदाई गरेको छ । आइतबार  काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालन हुन गइरहेको पाँचौ मेचीनगर गोल्डकपको सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच […]

सोमवार, फागुन १९, २०८१

गोविन्द पौडेल रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् […]

सोमवार, फागुन १९, २०८१

इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। […]

आइतवार, फागुन १८, २०८१

प्रगतिशील युवा क्लवले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता(२०८१ को उपाधी धुलावारी माविले उचालेको छ। प्रगतिशील युवा क्लव मेचीनगर(१० ले आज धुलावारी फुटसल एरिनामा आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता २०८१ […]

शुक्रवार, फागुन १६, २०८१