Mechi Update

मेची अपडेट को लेखहरु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

बिर्तामोड, झापा — ‘Create Positive Change ‘भन्ने मूल नाराका साथ वीरता लेडी जेसीज, बिर्तामोड झापाले यस वर्षको जेसीज सप्ताह – २०२५ लाई विशेष कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने भएको छ। असार १८ गतेदेखि सुरु हुने यस […]

बुधवार, असार १८, २०८२

झापा, असार १७ । झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् । जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट […]

बुधवार, असार १८, २०८२

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ । मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक […]

मङ्गलवार, असार १७, २०८२

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत […]

मङ्गलवार, असार १७, २०८२

काठमाण्डाै – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय […]

मङ्गलवार, असार १७, २०८२

धुलाबारी, १६ असार । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको पारिजातले यसपालि पनि राम्रो नतिजा ल्याउन सफल भएको […]

मङ्गलवार, असार १७, २०८२

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’ मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ । मेचीनगर नगरपालिकाले यही असार १२ गते सम्पन्न नगरसभाले आगामी आर्थिक […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली […]

मङ्गलवार, असार १७, २०८२