Mechi Update

मेची अपडेट को लेखहरु

बाहुण्डाँगी असार २५। नेपाली  कांग्रेसको भातृ संगठन तरुण दल मेचीनगर ४ मा  डिल्ली राज भारती सर्वसम्मत चयन भएका छन् । आज नेपाली कांग्रेस मेचीनगर ४ को वडा पार्टी कार्यालयमा सम्पन्न एक कार्यक्रमका विच भारति चयन […]

बुधवार, असार २५, २०८२

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको […]

बुधवार, असार २५, २०८२

काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त […]

बुधवार, असार २५, २०८२

मुस्ताङ, २५, असार – उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका – ४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा […]

बुधवार, असार २५, २०८२

पाल्पा। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना […]

मङ्गलवार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, […]

मङ्गलवार, असार २४, २०८२

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ। लिगमा अनिमियता भएको भन्दै लिग सुरू हुनुअघि […]

मङ्गलवार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा आगामी असार २८ गते इलामको माई नगरपालिका आउनुहुने भएको छ। अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरण, माई अस्पताल उद्घाटन र माई बृहत खानेपानी आयोजना शिलन्यासका लागि […]

मङ्गलवार, असार २४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ।   शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र […]

मङ्गलवार, असार २४, २०८२