Mechi Update

मेची अपडेट को लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार गरेको घटनाप्रति खेद व्यक्त गरेको छ । वडाध्यक्ष कार्कीले […]

बिहिवार, साउन १६, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा […]

बिहिवार, साउन १६, २०८२

बिर्तामाेड । बिर्तामाेड नगरपालिकामा उपप्रमुख र एकजना वडाध्यक्षबीच घम्साघम्सी परेकाे छ । उपप्रमुख नगेन्द्र संग्राैला र वडा न ८ का अध्यक्ष जंगबहादुर कार्कीबीच नगरपालिकामा घम्साघम्सी परेकाे हाे । सामाजिक सञ्जाल फेसबुकमा संग्राैलाले वडाध्यक्ष कार्कीमाथि अपमानजनक […]

बुधवार, साउन १५, २०८२

झापा, १४ साउन । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक बर्ष २०६२/०६३ देखि […]

बुधवार, साउन १५, २०८२

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय […]

बुधवार, साउन १५, २०८२

काठमाण्डौ – आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]

मङ्गलवार, साउन १४, २०८२

काठमाडौं । नेपाल जेसिजले पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको ऐतिहासिक जमघट कार्यक्रमको आयोजना गरेको छ । यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म ‘South asian academy for international leadership’ नामक दक्षिण एसियाली युवा नेताहरुको […]

सोमवार, साउन १३, २०८२

 झापा, मेचिनगर/ मेचिनगर नगरपालिका, झापाले करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकारसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता ल्याउने उद्देश्यले विभिन्न प्रकारका सहायक सामग्रीहरू वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा एक विशेष कार्यक्रमको आयोजना […]

सोमवार, साउन १३, २०८२

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन […]

सोमवार, साउन १३, २०८२

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् […]

आइतवार, साउन १२, २०८२