मेचीनगर, ७ असाेज । धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् । मंगलबार धुलाबारी स्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र […]
मेचीनगर, ४ असोज । मेचीनगर–१ देवीगञ्जस्थित भारतीय सीमा नजिक एउटा जंगली हात्ती आज विहान मृत फेला परेको छ । बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार स्थानीयको धानबारीमा मरेको अवस्थामा हात्ती भेटिएको थियो । उहाँले मरेको हात्ती […]
काँकरभिट्टा, ३ असोज । नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ । आज काँकरभिट्टा बजारमा संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको हो […]
विर्तामोड, असोज ३/ आज संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले विर्तामोडमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘संविधानको रक्षा गरौं, प्रेस स्वतन्त्रता जिन्दावादं’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम विर्तामोडको मुक्तिचोकबाट […]
माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र […]
मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो । जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी […]
मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ […]
काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ । आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट […]
मेचीनगर, २९ भदौ । कोशी प्रदेशकी सांसद सविना बजगाईले जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेरो घर तोडफोड, आगजनीसहित गरगहना र नगद पैसा समेत लुटेर लगेको बताएकी छन् । राप्रपाकी नेतृ समेत रहेकी सांसद बजगाईले यही भदौ […]
बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा […]