काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् […]
मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ । उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र […]
झापा, २२ असार । पत्रकार अम्बिका भण्डारी ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट आज सम्मानित हुनु भएको छ । नारी सञ्चार गृह झापाले स्थापना गरेको उक्त पुरस्कारको नगद राशी रु. एक लाख एक हजार रहेको छ । […]
बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद […]
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्। अघिल्लो सिजन […]
मेचीनगर, २१ असार । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत काँकरभिट्टामा आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय ५५ जनाले उपचार सेवा लिएका छन् । शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा आँखा तथा […]
मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका […]
काठमाण्डाै – भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् […]
मेचीनगर, २१ असार । मेचीनगरमा सिटीरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालककाे मृत्यु भएको छ । आज विहान साढे ९ वजे मेचीनगर-१० ढाड चाेककाे भित्री सडक खण्ड स्थित महामति फर्निचर उद्योगबाट नागाडुब्बा जाने क्रममा प्र.-०१-००२ […]
बिर्तामोड-वीरता लेडी जेसीजले ‘जेसीज सप्ताह २०२५’ अन्तर्गत हिजो शुक्रवार एकै दिन तीनवटा महत्त्वपूर्ण सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडको सरसफाई, सहरी सौन्दर्य र ट्राफिक सुरक्षालाई केन्द्रमा राखेर आयोजना गरिएका यी कार्यक्रमहरू बिर्तामोड चौक परिसरमा […]