Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर, ३ भदाै । मेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ७ नम्बर वडा कार्यालयले गठन गरेकाे ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक […]

मङ्गलवार, भदौ ३, २०८२

झापा शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी […]

सोमवार, भदौ २, २०८२

मेचीनगर, १ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ । कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहको अन्तिम […]

आइतवार, भदौ १, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर […]

शनिवार, साउन ३२, २०८२

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पर्यटन विकास प्रर्वद्धनका लागि गुरु योजना बनाएर लाग्नु पर्ने बताएका छन् । शुक्रबार कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहमा […]

शनिवार, साउन ३२, २०८२

जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते […]

शुक्रवार, साउन ३१, २०८२

२९ साउन, चितवन । नेपालमा हरेक वर्ष जंगली भाले हात्तीहरू मारिँदै जान थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । भाले हात्तीहरु मर्ने क्रम नरोकिए प्रजननमा समस्या आउने उनीहरुको चिन्ता छ । ‘एलिफेन्ट इकोलोजी’मा पीएचडी गरेका […]

बिहिवार, साउन ३०, २०८२

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो। यस तालिममा […]

बिहिवार, साउन ३०, २०८२

झापा, २८ असार । विर्तामोडबाट खुदुनाबारी जाने सडकको पुरानो बिरिङ पुल आज दिउँसो बाढीले बगाएको छ । शनिश्चरेबाट नजिकै रहेको उक्त पुल बाढीले बगाएपछि खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । दुई वर्ष अघि नै […]

बुधवार, साउन २९, २०८२

झापा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरता लेडी जेसीजले हिजो चिया बगानका मजदुरसँग तीज मिलन कार्यक्रम गरेको छ । वीरता लेडी जेसीजले भद्रपुरस्थित बुधकरण टी स्टेटका महिला मजदुरहरूसँग तीज मिलन कार्यक्रम गरेको हो […]

बुधवार, साउन २९, २०८२