Mechi Update

समाज

मेचीनगर, असार १५ । राष्ट्रिय धान दिवसको अवसर पारेर माओवादी केन्द्रका नेता राजन चिमरियाले किसानलाई कोदालो र बिपन्न परिवारलाई झुल बितरण गर्नु भएको छ । जेष्ठ नागरिक समाज मेचीनगर ७ ले आयोजना गरेको रोपाई महोत्सव […]

आइतवार, असार १५, २०८२

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ । […]

आइतवार, असार १५, २०८२

असार १५, राष्ट्रिय धान दिवसको अवसरमा वीरता जेसीज २०२५ ले “माटोसँगको सम्बन्ध, सहकार्य र सम्मान” भन्ने नाराका साथ एक सन्देशमूलक धान रोपाईं कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको आयोजना वीरता जेसीज २०२५ का उपाध्यक्ष तथा संयोजक […]

आइतवार, असार १५, २०८२

बाहुण्डाँगी जेसीजले अति बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरेको छ । मेचीनगर 1 स्थित पबित्र मा. वि. मा का शिक्षक तथा बाहुण्डाँगी जेसीजका सदस्य जेसी बिष्णु अधिकारीले दिनुभएको जानकारीको आधारमा ३ जनालाई पोशाक […]

शनिवार, असार १४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभाको बैठकमा जानकारी दिएका छन्। शनिबार प्रतिनिधसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो […]

शनिवार, असार १४, २०८२

धुलाबारी, १३ असार । मेचीनगरस्तरीय दलित समन्वय समितिले आयोजना गरेको एकमहिने कुक, बारिष्टा र ब्रिज कोर्स तालिममा ६५ जना युवाहरुले दक्ष भएको प्रमाणपत्र लिएका छन् । शुक्रबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघमा आयोजना भएको कुक, […]

शुक्रवार, असार १३, २०८२

काठमाडौँ, १३ असार । मेचीनगरमा दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि ‘स्कलिङ अफ सीटीवाइड इन्स्कुसीभ सनीटेसन सभिर्स सिस्टम’ कार्यक्रमका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग, वटर एइड नेपाल र युएन हेविटेडसँग नगरपालिकाले सम्झौता गरेको छ । शुक्रबार काठमाडौँमा […]

शुक्रवार, असार १३, २०८२

झापा, १३ असार । विद्युत नियमित नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाले जिल्लाका विद्युत प्राधिकरणहरूमा ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ । ‘जहाँ जनताको समस्या, त्यहाँ समाजवादी’ भन्ने अभियान अन्तरगत एस पार्टीका झापका अध्यक्ष वीपी […]

शुक्रवार, असार १३, २०८२

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिना परीक्षण, बिना सुरक्षा बजारबाट विषादीहरु घरमा भित्राइरहेको बताए । विहीबार मेचीनगर–९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहले ‘वातावरणको रक्षा नै जीवनको सुरक्षा’ भन्ने नाराका साथ […]

बिहिवार, असार १२, २०८२

  १२ असार, मेचीनगर:  झापाको मेचीनगर नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘महिला सिप विकास केन्द्र’ बिहिवारबाट पूर्णरुपमा सञ्चालनमा आएको छ । सीप विकास केन्द्र सञ्चालनमा आएपछि स्थानीय महिला खुशी भएका […]

बिहिवार, असार १२, २०८२