बिर्तामोड, फागुन ३ । २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टिका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ […]
बिर्तामोड, फागुन २ । भद्रपुर नगरपालिकाले महिनामा दुई दिन बृहत् नगर सरसफाइ अभियानको थालनी गरेको छ । यही फागुन ७ गते हुने भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी नगरपालिकाले शुक्रबार जिल्लाको सदरमुकाम क्षेत्र र मेची रंगशालामा […]
बिर्तामोड, फागुन १ । नेपालमा क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने […]
बिर्तामोड, फागुन १ । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या […]
बिर्तामोड, फागुन १ । झापाको बिर्तामोडमा दुई वर्षदेखि एक्लै बस्दै आएका एक ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ […]
बिर्तामोड, माघ ३० । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । अर्जुनधारा वडा नम्बर १० को वडा कार्यालयमा भएको आँखा जाँच शिविरमा २५० जनाले आँखा […]
बिर्तामोड, माघ २९ । झापाको शिवसताक्षीमा घरभित्रै नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । शिवसताक्षी ११ को दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरैभित्र मृत अवस्थामा भेटिएकी हुन् । करिब ५५ वर्षीय गंगाकुमारी लिम्बूको […]
बिर्तामोड, माघ २९ । बिर्तामोड नगरपालिकाले डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गालाई सुरक्षित गर्न घेराबारा गर्ने भएको छ । नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त जग्गालाई घेराबारा गर्न लागिएको जनाएको हो । नगरपालिकाले […]
बिर्तामोड, माघ २९ । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको […]
दमक, माघ २९ । झापाको कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार कमल–५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेतसहित उनका परिवारले एक लाख एक […]