Mechi Update

समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई […]

शुक्रवार, असार २०, २०८२

झापा । झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान […]

बिहिवार, असार १९, २०८२

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]

बुधवार, असार १८, २०८२

सुरेश कुमार बुढाथोकी धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका […]

बुधवार, असार १८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो । बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा […]

सोमवार, असार १६, २०८२

मेचीनगर, असार १६ । झापाको मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुखले विदेश भ्रमणका लागि गरेको खर्चलाई लिएर महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाले आर्थिक बर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवदेनमा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी […]

सोमवार, असार १६, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभाको बैठकमा जानकारी दिएका छन्। शनिबार प्रतिनिधसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो […]

शनिवार, असार १४, २०८२

झापा, १३ असार । विद्युत नियमित नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाले जिल्लाका विद्युत प्राधिकरणहरूमा ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ । ‘जहाँ जनताको समस्या, त्यहाँ समाजवादी’ भन्ने अभियान अन्तरगत एस पार्टीका झापका अध्यक्ष वीपी […]

शुक्रवार, असार १३, २०८२