Mechi Update

समाचार

मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ। शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व […]

शुक्रवार, साउन १०, २०८२

सिन्धुली। बिपी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंबाट बर्दिबासतर्फ आइरहेको पिक अप भ्यान बिपी राजमार्गस्थित सुनकोसी गाउपालिका-६ सितलपाटीमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका-४ का धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, साउन १०, २०८२

मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका ठाँउमा विहान ८ बजे मात्रै भन्सार सुविधा दिने कार्यालय खुले पनि त्यसअगावै भारततर्फबाट आउने […]

आइतवार, असार २९, २०८२

मेचीनगर ।  नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]

आइतवार, असार २९, २०८२

काठमाडौं। ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वराजाका सचिव डा फणिराज पाठक रिहा भएका छन्। शुक्रबार दिउँसोदेखि प्रहरी नियन्त्रणमा रहेका पाठकलाई साँझ कागज गरेर छोडिएको हो। पाठकलाई अबदेखि श्री ५ महाराजधिराज […]

शुक्रवार, असार २७, २०८२

झापा, २७ असार।   मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा […]

शुक्रवार, असार २७, २०८२

काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ […]

बिहिवार, असार २६, २०८२

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको […]

बुधवार, असार २५, २०८२

काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त […]

बुधवार, असार २५, २०८२