Mechi Update

समाचार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय […]

बिहिवार, असोज ९, २०८२

काँकरभिट्टा, ३ असोज । नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ । आज काँकरभिट्टा बजारमा संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको हो […]

शुक्रवार, असोज ३, २०८२

विर्तामोड, असोज ३/ आज संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले विर्तामोडमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘संविधानको रक्षा गरौं, प्रेस स्वतन्त्रता जिन्दावादं’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम विर्तामोडको मुक्तिचोकबाट […]

शुक्रवार, असोज ३, २०८२

झापा,  मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]

शुक्रवार, असोज ३, २०८२

मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ […]

सोमवार, भदौ ३०, २०८२

काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]

आइतवार, भदौ २२, २०८२

बि आई एस प्रमाणपत्र नभएको र गलत घोषणा भएको पत्र झापा । भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो […]

बुधवार, भदौ ४, २०८२

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो। यस तालिममा […]

बिहिवार, साउन ३०, २०८२

आवाजा (तुर्कमेनिस्तान)। प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयगत उच्चस्तरीय बैठकमा सम्बोधन गरेका छन्। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त […]

मङ्गलवार, साउन २१, २०८२