Mechi Update

समाचार

बिर्तामोड, माघ २० । भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, […]

आइतवार, माघ २०, २०८१

मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था ‘इस्ट होराइजन अलुम्नाई सोसाइटी’ (इहास) को अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय […]

शनिवार, माघ १९, २०८१

दमक, माघ १९ । झापाको कमलमा कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय पुण्यप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते कमलका बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादका कारण लाठीले […]

शनिवार, माघ १९, २०८१

बिर्तामोड, माघ १९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालको निर्वाचनका लागि नरेन्द्र बराल नेतृत्वको टिम बलियो देखिएको छ । १४ जिल्लाका १३१ जना व्यवसायी मतदाता रहेको निर्वाचनका लागि झापा र सुनसरी एक […]

शनिवार, माघ १९, २०८१

भद्रपुर, माघ १९ । झापाका उद्योगी दिपेश ढकालले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल सञ्चालनमा ल्याएका छन् । भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो एअरपोर्ट होटलले पूरा गर्ने सञ्चालक ढकालले विश्वास लिएको बताए । माघ २६, […]

शनिवार, माघ १९, २०८१

मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ । अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवर्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा […]

शनिवार, माघ १९, २०८१