बिर्तामोड, माघ २९ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा […]
बिर्तामोड, माघ २९ । पछिल्लो समय लोकप्रियता कमाइरहेको क्रिकेटको विकासका लागि झापामा झापा क्रिकेट क्लब गठन भएको छ । क्लबलाई खेल संस्थाको रुपम झापा जिल्ला खेलकुद विकास समितिमा दर्ता समेत गरिएको छ । बिर्तामोडका युवा […]
दमक, माघ २९ । झापाको कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार कमल–५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेतसहित उनका परिवारले एक लाख एक […]
बिर्तामोड, माघ २९ । प्रहरीले झापाका बिर्तामोड र झापा गाउँपालिकाबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडबाट पक्राउ पर्नेमा वडा नम्बर ६ स्यालडाँगीका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी रहेका छन् । हिजो राति ०७ः३० बजे […]
बिर्तामोड, माघ २८ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका […]
बिर्तामोड, माघ २८ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल […]
बिर्तामोड, माघ २८ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ ।हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । २५ […]
बिर्तामोड, माघ २८ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले जितेको छ । फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ फाइभको आधारमा सोझो सेटमा हराउँदै आदर्शले […]
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यु स्टार एफसी र प्लानिङ ब्वाइज खेल्दै छन् ।झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार र काठमाडौँको प्लानिङ […]