Mechi Update

हाम्रो झापा

 काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै […]

शनिवार, फागुन २४, २०८१

मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक “हाम्रो मेचीनगर” प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। […]

शुक्रवार, फागुन २३, २०८१

शिशिर चम्लागाँई,  झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक […]

मङ्गलवार, फागुन २०, २०८१

मेचीनगर । मेचीनगर गोल्डकपले कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी हुने झापा जिल्लाका क्रिकेट टिमलाई बिदाई गरेको छ । आइतबार  काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालन हुन गइरहेको पाँचौ मेचीनगर गोल्डकपको सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच […]

सोमवार, फागुन १९, २०८१

बिर्तामोड, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुनाबस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी […]

आइतवार, फागुन ११, २०८१

बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा […]

शनिवार, फागुन १०, २०८१

बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]

शनिवार, फागुन १०, २०८१

बिर्तामोड, फागुन १० । झापाको बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ । झापामै पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर, फागुन ९ । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज […]

शुक्रवार, फागुन ९, २०८१