मेचीनगर । प्रेस क्लब मेचीनगरले कोषाध्यक्ष दिलिप थापालाई सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । थापाले राजिनामा दिएको भए पनि उनी विभिन्न गैर कानुनि क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीमा मुद्धा रहेकोले निलम्बन गरेको हो […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ […]
मेचीनगर । गाडीमा फल्स डिकि बनाई मोटरपार्टस् तस्करी गर्नेलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पानीट्याङ्कबाट नेपालतर्फ तस्करी गर्ने एक भारतीय व्यक्ती सहित ९ लाख १५ हजार मुल्य बराबरको सामान आज झापाको काँकरभिट्टाबाट नियन्त्रणमा […]
मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा […]
काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको […]
धुलाबारी । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयबाट एसइइ […]
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो […]
झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन […]
काँकरभिट्टा । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै […]
काँकरभिट्टा । नेपाल सुपर लिग एनएसलको तयारीमा रहेको झापा एफसी लिग लिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ […]