झापा, मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]
काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]
बि आई एस प्रमाणपत्र नभएको र गलत घोषणा भएको पत्र झापा । भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने […]
मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ। शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व […]
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]
मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका ठाँउमा विहान ८ बजे मात्रै भन्सार सुविधा दिने कार्यालय खुले पनि त्यसअगावै भारततर्फबाट आउने […]
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]
झापा, २७ असार। मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा […]
झापा । झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान […]