बिर्तामोड, फागुन १ । नेपालमा क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने […]
बिर्तामोड, माघ ३० । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । अर्जुनधारा वडा नम्बर १० को वडा कार्यालयमा भएको आँखा जाँच शिविरमा २५० जनाले आँखा […]
बिर्तामोड, माघ २८ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ ।हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । २५ […]
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा जिल्लामै पहिलोपटक ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउने भएको छ । झापाको बिर्तामोड–१ मा माघ २६ गतेदेखि एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउन लागेको हो । बिर्तामोडमा आज पत्रकार […]
बिर्तामोड, माघ १९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालको निर्वाचनका लागि नरेन्द्र बराल नेतृत्वको टिम बलियो देखिएको छ । १४ जिल्लाका १३१ जना व्यवसायी मतदाता रहेको निर्वाचनका लागि झापा र सुनसरी एक […]