Mechi Update

मेची अपडेट को लेखहरु

  मेचीनगर नगरपालिका–४ बाहुन्डागीले विगतका दिनदेखि अहिलेसम्म धेरै कथा बोकेको छ। यहाँका खेतबारी, बाटाघाटा, चौतारो र पधेरोहरूले हाम्रो जीवन, हाम्रो संघर्ष र हाम्रो संस्कृति सजाएका छन्। बिहानै बुढापाकाको कथा सुन्दै चौतारोमा चिया पिउँदा सुरु भएको […]

बिहिवार, भदौ १२, २०८२

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ । आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]

बिहिवार, भदौ १२, २०८२

झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ । पौराणिक […]

बिहिवार, भदौ १२, २०८२

झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ। पौराणिक कथाअनुसार, हिमालयकी […]

मङ्गलवार, भदौ १०, २०८२

मेचीनगर । पूर्वी नेपालको चरा विज्ञहरूको टोलीले भारतको दार्जिलिङ जिल्लामा पाइने चराहरूको अध्ययन अवलोकन सम्पन्न गरेको छ। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलको नेतृत्वमा तीनजनाको टोलीले अगस्ट २२ देखि २५ सम्म सो […]

सोमवार, भदौ ९, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

आइतवार, भदौ ८, २०८२

बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ । ३० हजार पुस्तक विक्री भएसँगै धेरै पुस्तक खरिद गर्ने […]

आइतवार, भदौ ८, २०८२

झापा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै आन्दोलनमा उत्रिएको प्याव्सनले शुक्रवार देशव्यापी रुपमा प्रदर्शन गरेको छ । विधेयकबाट निजी शैक्षिक संस्था सम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन मागसहित आन्दोलनमा […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौँ। डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ […]

शुक्रवार, भदौ ६, २०८२

मेचीनगर, ५ भदौ । मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् । विहीबार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यमी समूहमा सहभागी भएर तालिम लिएका ४३ जना […]

बिहिवार, भदौ ५, २०८२