Mechi Update

मेची अपडेट को लेखहरु

काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ । आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट […]

आइतवार, भदौ २९, २०८२

मेचीनगर, २९ भदौ । कोशी प्रदेशकी सांसद सविना बजगाईले जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेरो घर तोडफोड, आगजनीसहित गरगहना र नगद पैसा समेत लुटेर लगेको बताएकी छन् । राप्रपाकी नेतृ समेत रहेकी सांसद बजगाईले यही भदौ […]

आइतवार, भदौ २९, २०८२

काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]

आइतवार, भदौ २२, २०८२

बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा […]

शनिवार, भदौ २१, २०८२

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन्। महाधिवेशनमा २ हजार २६ जना […]

शुक्रवार, भदौ २०, २०८२

  प्रेम अधिकारी पशुपतिनगर(इलाम), भदौ १८ गते । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक […]

बुधवार, भदौ १८, २०८२

झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ। २०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड, भदौ १६ । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् ।नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले […]

सोमवार, भदौ १६, २०८२

मेचीनगर, भदौ १४। दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो। नव–निर्वाचित पदाधिकारीहरूमा […]

शनिवार, भदौ १४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल […]

शुक्रवार, भदौ १३, २०८२