Mechi Update

मेची अपडेट को लेखहरु

बाहुण्डाँगी जेसीजले अति बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरेको छ । मेचीनगर 1 स्थित पबित्र मा. वि. मा का शिक्षक तथा बाहुण्डाँगी जेसीजका सदस्य जेसी बिष्णु अधिकारीले दिनुभएको जानकारीको आधारमा ३ जनालाई पोशाक […]

शनिवार, असार १४, २०८२

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। उनले शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]

शनिवार, असार १४, २०८२

मेचीनगर, १४ असार । आफ्नो अत्यआवश्यक काम बाहेक हत्तपत्त गणबाट बाहिर ननिस्कने नेपाली सेनाले मेचीनगरको एउटा वडामा जनमुखी सेवामा खटिएको छ । शनिबार नेपाली सेनाको चारआली स्थित अरिदमन गणले मेचीनगर–२ को वडा कार्यालयको समन्वयमा वृहत […]

शनिवार, असार १४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधि सभाको बैठकमा जानकारी दिएका छन्। शनिबार प्रतिनिधसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो […]

शनिवार, असार १४, २०८२

धुलाबारी, १३ असार । मेचीनगरस्तरीय दलित समन्वय समितिले आयोजना गरेको एकमहिने कुक, बारिष्टा र ब्रिज कोर्स तालिममा ६५ जना युवाहरुले दक्ष भएको प्रमाणपत्र लिएका छन् । शुक्रबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघमा आयोजना भएको कुक, […]

शुक्रवार, असार १३, २०८२

काठमाडौँ, १३ असार । मेचीनगरमा दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि ‘स्कलिङ अफ सीटीवाइड इन्स्कुसीभ सनीटेसन सभिर्स सिस्टम’ कार्यक्रमका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग, वटर एइड नेपाल र युएन हेविटेडसँग नगरपालिकाले सम्झौता गरेको छ । शुक्रबार काठमाडौँमा […]

शुक्रवार, असार १३, २०८२

माध्यमिक परीक्षा (एसइई)को नतिजा आजै सार्वजनिक हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको  बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए। ‘बोर्ड बैठक बस्यो । ६ बजेपछि नतिजा दिन्छौं,’ उनले […]

शुक्रवार, असार १३, २०८२

 झापाका सुनचाँदी व्यवसायीहरूले सदरमुकाम चन्द्रगढीमा विरोध र्‍याली निकालेर प्रदर्शन गरेका छन् । आज संयुक्त र्‍याली आयोजना गरेर उनीहरुले कोणसभा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माका अनुसार सुनमा लगाइएको दुई प्रतिशत […]

शुक्रवार, असार १३, २०८२

झापा, १३ असार । विद्युत नियमित नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाले जिल्लाका विद्युत प्राधिकरणहरूमा ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ । ‘जहाँ जनताको समस्या, त्यहाँ समाजवादी’ भन्ने अभियान अन्तरगत एस पार्टीका झापका अध्यक्ष वीपी […]

शुक्रवार, असार १३, २०८२

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ । नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो […]

शुक्रवार, असार १३, २०८२