Mechi Update

मेची अपडेट को लेखहरु

  काठमाण्डौ – धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा […]

शुक्रवार, असार २०, २०८२

बिर्तामोड।  वीरता लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत बिहीबार  अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता गरेको छ । के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो? भन्ने विषयमा प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वादविवाद गरेका […]

बिहिवार, असार १९, २०८२

मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाको स्वास्थ्य उपचार सहयोग कार्यक्रमअन्तर्गत दृष्टि सम्बन्धी अपाङ्गता भएका २८ जनाले सेवा प्राप्त गरेका छन्। तीमध्ये २३ जनाले मेडिकल उपचार तथा ५ जनाले सर्जिकल (शल्यक्रिया) सेवा लिएका छन्। उक्त कार्यक्रम […]

बिहिवार, असार १९, २०८२

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा […]

बिहिवार, असार १९, २०८२

झापा । झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । बिहीबार बिहान […]

बिहिवार, असार १९, २०८२

बिर्तामोड । वीरता लेडी जेसीजले जेसीज सप्ताह शुरू गरेको  छ। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । कार्यक्रममा  उपाध्यक्ष एलिना रिजाल ढकालले आस्था […]

बुधवार, असार १८, २०८२

झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका […]

बुधवार, असार १८, २०८२

काठमाडौँ । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने मालवाहक सवारी साधनलाई तत्काल कारबाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । ओभरलोडका कारण पुल भत्किने, सडक बिग्रने र दुर्घटना बढ्ने जस्ता समस्या […]

बुधवार, असार १८, २०८२

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]

बुधवार, असार १८, २०८२

सुरेश कुमार बुढाथोकी धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका […]

बुधवार, असार १८, २०८२