मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका […]
काठमाण्डाै – भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् […]
मेचीनगर । मेचीनगर नगरपालिका नेपालकै सुदूरपूर्वी सिमानामा अवस्थित एउटा अनुपम नगर हो । भारतसँगको खुला सिमाना, मैत्रीपूर्ण समाज, हरियाली खेतबारी, नदी–नाला र सामुदायिक वनहरूले यस क्षेत्रलाई अपूर्व प्राकृतिक सम्पदाले भरिएको बनाएको छ । तर, यो […]
मेचीनगर, २१ असार । मेचीनगरमा सिटीरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालककाे मृत्यु भएको छ । आज विहान साढे ९ वजे मेचीनगर-१० ढाड चाेककाे भित्री सडक खण्ड स्थित महामति फर्निचर उद्योगबाट नागाडुब्बा जाने क्रममा प्र.-०१-००२ […]
बिर्तामोड-वीरता लेडी जेसीजले ‘जेसीज सप्ताह २०२५’ अन्तर्गत हिजो शुक्रवार एकै दिन तीनवटा महत्त्वपूर्ण सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडको सरसफाई, सहरी सौन्दर्य र ट्राफिक सुरक्षालाई केन्द्रमा राखेर आयोजना गरिएका यी कार्यक्रमहरू बिर्तामोड चौक परिसरमा […]
नेपाली राजनीतिमा पछिल्लो समय एक फरक बहस चुलिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट निर्वाचित सांसद विश्व प्रकाश शर्माले कान्तिपुर टेलिभिजनमा प्रसारित हुने “ऐना” कार्यक्रमको दोस्रो सिजन सञ्चालन गरिरहेका छन्। यो […]
झापा, २० असार । मेचीनगरमा नेकपा एमालेका दुई प्रखर युवा राजनीतिक कार्यकर्ताले राजनीतिक भविष्यप्रति निराश हुँदै वैदेशिक रोजगारीको यात्रा सुरु गरेका छन् । बाहुनडाँगीको भूगोलबाट राजनीतिमा उदाएका टिकाराम मग्राती र प्रविण भण्डारीले फेसबुकमा भावुक स्टाटस लेख्दै […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई […]
यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै […]