मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ । उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र […]
झापा, २२ असार । पत्रकार अम्बिका भण्डारी ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट आज सम्मानित हुनु भएको छ । नारी सञ्चार गृह झापाले स्थापना गरेको उक्त पुरस्कारको नगद राशी रु. एक लाख एक हजार रहेको छ । […]
बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद […]
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्। अघिल्लो सिजन […]
भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ […]
मेचीनगर, २१ असार । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत काँकरभिट्टामा आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय ५५ जनाले उपचार सेवा लिएका छन् । शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा आँखा तथा […]
मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका […]
काठमाण्डाै – भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् […]
मेचीनगर । मेचीनगर नगरपालिका नेपालकै सुदूरपूर्वी सिमानामा अवस्थित एउटा अनुपम नगर हो । भारतसँगको खुला सिमाना, मैत्रीपूर्ण समाज, हरियाली खेतबारी, नदी–नाला र सामुदायिक वनहरूले यस क्षेत्रलाई अपूर्व प्राकृतिक सम्पदाले भरिएको बनाएको छ । तर, यो […]