बिर्तामोड, माघ २५ । झापाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) भेन सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । बिपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना […]
बिर्तामोड, माघ २५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका […]
बिर्तामोड, माघ २५ । झापाको कनकाईमा लागुऔषध कारोबार भइरहेको अवस्थामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई-४ त्रिवेणी टोलका ३१ वर्षीयको डम्बरबहादुर माझी रहेका छन् । उनले हिजो […]
बिर्तामोड, माघ २४ । झापाका पशुपालक तथा दुग्ध उत्पादक किसानहरुले समर्थन मूल्य नपाएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । मन्त्रिपरिषदले निर्णय गरेको समर्थन मूल्यविपरीत डेरी उद्योगहरुले मनोमानी गरिरहेको दुग्ध उत्पादक किसानको आरोप छ । […]
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा जिल्लामै पहिलोपटक ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउने भएको छ । झापाको बिर्तामोड–१ मा माघ २६ गतेदेखि एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउन लागेको हो । बिर्तामोडमा आज पत्रकार […]
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडस्थित अग्रसेन भवननजिकै निर्माण गरिएको गायत्री माता मन्दिर साझा धार्मिक संस्थाको रुपमा स्थापित भएको छ । सबै भक्तालुहरुको गायत्री माता मन्दिर अब कुनै निश्चित समुदायको सीमाभित्र मात्र नरहेको हालै सम्पन्न […]
बिर्तामोड, माघ २४ । झापाको कनकाईस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ का २४ वर्षीय सुमित शाह रहेका छन् । […]
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि […]
भद्रपुर, माघ २४ । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले […]
बिर्तामोड, माघ २४ । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका […]