बिर्तामोड, फागुन २ । भद्रपुर नगरपालिकाले महिनामा दुई दिन बृहत् नगर सरसफाइ अभियानको थालनी गरेको छ । यही फागुन ७ गते हुने भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी नगरपालिकाले शुक्रबार जिल्लाको सदरमुकाम क्षेत्र र मेची रंगशालामा […]
बिर्तामोड, फागुन २ । कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ३–२ गोलले पराजित गर्दै […]
बिर्तामोड, फागुन २ । टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अनस्टपेवल फ्रिडम’ अभियानको घोषणा गरेको छ । अपाचे राइडरहरुलाई २ वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको बिर्तामोडस्थित पाथिभरा टे«ड […]
बिर्तामोड, फागुन १ । नेपालमा क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने […]
बिर्तामोड, फागुन १ । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या […]
बिर्तामोड, फागुन १ । झापाको बिर्तामोडमा दुई वर्षदेखि एक्लै बस्दै आएका एक ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ […]
बिर्तामोड, माघ ३० । माया यस्तो भावना हो, जसले जीवनलाई सुन्दर बनाउँछ । तर, के माया मात्र कुनै सम्बन्धलाई सफल बनाउन पर्याप्त छ ? कुनै पनि सम्बन्धलाई सफल बनाउन मायाको साथसाथै अर्को कुराको पनि आवश्यकता […]
बिर्तामोड, माघ ३० । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । अर्जुनधारा वडा नम्बर १० को वडा कार्यालयमा भएको आँखा जाँच शिविरमा २५० जनाले आँखा […]
बिर्तामोड, माघ २९ । झापाको शिवसताक्षीमा घरभित्रै नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । शिवसताक्षी ११ को दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरैभित्र मृत अवस्थामा भेटिएकी हुन् । करिब ५५ वर्षीय गंगाकुमारी लिम्बूको […]
बिर्तामोड, माघ २९ । बिर्तामोड नगरपालिकाले डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गालाई सुरक्षित गर्न घेराबारा गर्ने भएको छ । नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त जग्गालाई घेराबारा गर्न लागिएको जनाएको हो । नगरपालिकाले […]