Mechi Update

मेची अपडेट को लेखहरु

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, […]

मङ्गलवार, असार २४, २०८२

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ। लिगमा अनिमियता भएको भन्दै लिग सुरू हुनुअघि […]

मङ्गलवार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा आगामी असार २८ गते इलामको माई नगरपालिका आउनुहुने भएको छ। अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरण, माई अस्पताल उद्घाटन र माई बृहत खानेपानी आयोजना शिलन्यासका लागि […]

मङ्गलवार, असार २४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ।   शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौँ —मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६  जना चिनियाँ नागरिक […]

मङ्गलवार, असार २४, २०८२

झापा, वीरता लेडी जेसीजको जेसीज सप्ताह समापन गरेको छ । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मुना ढुङ्गेलले […]

सोमवार, असार २३, २०८२

झापा । नारी सञ्चार गृहको नयाँ टिमले आइतबारबाट कार्यभार सम्हालेको छ । अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वको टिमले कार्यभार सम्हालेको हो । आइतबार भएको पद हस्तान्तरण समारोहमा निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष साबित्रा दहालले नयाँ कार्यसमितिको […]

सोमवार, असार २३, २०८२

काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् […]

सोमवार, असार २३, २०८२

मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ । उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र […]

आइतवार, असार २२, २०८२

झापा, २२ असार । पत्रकार अम्बिका भण्डारी ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट आज सम्मानित हुनु भएको छ । नारी सञ्चार गृह झापाले स्थापना गरेको उक्त पुरस्कारको नगद राशी रु. एक लाख एक हजार रहेको छ । […]

आइतवार, असार २२, २०८२