Mechi Update

अनिस काफ्ले को लेखहरु

चीनगर, झापा | २०८२ पुस १ गते (मंगलबार)   नेशनल प्याब्सन (National PABSAN) मेचीनगरद्वारा आयोजित पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सभ्य, सुसंस्कृत तथा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता अंशु एकाडेमी, मेचीनगर–४, बाहुण्डाँगीको […]

मङ्गलवार, पौष १, २०८२

सिमाना टोल बिकास संस्था कोआयोजना र मेचीनगर नगरपालिका वाड न १ को प्रमुख प्रायोजन मा प्रथम पाटापुर खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । मेचीनगर १ पाटापुर स्थित पाटापुर खेल मैदानमा आज […]

सोमवार, मंसिर २३, २०८२

भोर्लेनी फुटबल क्लबले बिजेताको ट्रफी उचाले सगै फुटबल एकाडेमि बाहुण्डाँगी को आयोजना मेचीनगर ४ वडा कार्यलयको बिशेष सहयोग र बाहुण्डाँगी युवा क्लबको प्रायोजनमा यहि मिति २०८२ मङ्सिर १० गते बाट सुरु भएको बाहुण्डाँगी फुटबल फेस्टिबल […]

बिहिवार, मंसिर १९, २०८२

मेचीनगर, भदौ १४। दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो। नव–निर्वाचित पदाधिकारीहरूमा […]

शनिवार, भदौ १४, २०८२

झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ । पौराणिक […]

बिहिवार, भदौ १२, २०८२

झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ। पौराणिक कथाअनुसार, हिमालयकी […]

मङ्गलवार, भदौ १०, २०८२

मेचीनगर । पूर्वी नेपालको चरा विज्ञहरूको टोलीले भारतको दार्जिलिङ जिल्लामा पाइने चराहरूको अध्ययन अवलोकन सम्पन्न गरेको छ। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलको नेतृत्वमा तीनजनाको टोलीले अगस्ट २२ देखि २५ सम्म सो […]

सोमवार, भदौ ९, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

आइतवार, भदौ ८, २०८२

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले स्थानीय बजार, विद्यालय र धार्मिक स्थलमा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ। जेसीज सप्ताह–२०२५ अन्तर्गत बौद्धमोड चोक, मेची जनसाधारण माध्यमिक विद्यालय र धार्मिक तथा पर्यटकीय क्षेत्र कृष्ण […]

शुक्रवार, साउन ३१, २०८२

बाहुण्डाँगी जेसीजले आफ्नो जेसिज सप्ताह–२०२५ अन्तर्गत तेस्रो कार्यक्रमका रूपमा ट्राफिक सिग्नल बोर्ड र जेब्रा क्रस निर्माण कार्य सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा ट्राफिक सिग्नल बोर्ड स्थापना र जेब्रा क्रस निर्माण […]

शुक्रवार, साउन ३१, २०८२