Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् […]

आइतवार, साउन १२, २०८२

झापा-झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । उनी साउन ७ गते बिहानदेखि हराइरहेका थिए । परिवारले खोजतलास गर्दै जाँदा साउन ११ गते बिहान करिब ९:१५ बजे सानो माइ खोलाको […]

आइतवार, साउन १२, २०८२

बिर्तामोड झापा साउन ११ झापाको दमक नगरपालिका–१ बरगाछी भित्री सडकखण्डमा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन्। २०८२ साउन ११ गते बिहान करिब ४:१५ बजेतिर मर्निङ वाकका लागि घरबाट निस्किएका ४७ वर्षीया […]

आइतवार, साउन १२, २०८२

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको […]

शनिवार, साउन ११, २०८२

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ । […]

शुक्रवार, साउन १०, २०८२

मेचीनगर, ८ साउन । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगरभित्रको कुनै पनि स्थानमा मनसुनजन्य विपद््को समस्या भए बाटो उद्धार टोली २० मिनेटभित्रै पुग्ने बताउनु भएको छ । हालै नगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा नगरप्रमुख बुढाथोकीले उक्त […]

बिहिवार, साउन ९, २०८२

८ साउन, काठमाडौं । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको […]

बिहिवार, साउन ९, २०८२

मेचीनगर । मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ […]

बिहिवार, साउन ९, २०८२

काँकरभिट्टा, ७ साउन । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले केहि व्यक्ति र विपक्षीहरुको सल्लाहमा सम्मानित व्यक्ति पार्टीमा आउन नहुने बताएका छन् । आज काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल […]

बुधवार, साउन ८, २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिए। सरकारले एक […]

बुधवार, साउन ८, २०८२