Mechi Update

मेची अपडेट को लेखहरु

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले […]

मङ्गलवार, साउन २८, २०८२

मेचीनगर, २६ साउन । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन […]

सोमवार, साउन २७, २०८२

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश  १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट […]

शनिवार, साउन २५, २०८२

झापा, ब्रा भित्र कोकिन राखेर भुटान जान लागेकी एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी २१ वर्षीया महिला एमिली मिकेल सन्तोष फरेरा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेको लागू […]

शुक्रवार, साउन २४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता […]

बिहिवार, साउन २३, २०८२

बिर्तामोड, साउन २२ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित कञ्चन टोलबाट एक जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट […]

बिहिवार, साउन २३, २०८२

मेचीनगर, २२ साउन । मेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् । मेचीनगर नगरपालिकाको सहयोग लिएर तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु कृषि व्यापार प्रर्वद्धनमा जुटेका हुन् । […]

बिहिवार, साउन २३, २०८२

चितवन —धान खेतमा एउटा भाले गैंडा मृत भेटिएकाे छ। चितवनकाे दक्षिणी क्षेत्र माडी नगरपालिका-२ भैरवपुरमा धान खेतमा करेन्ट लागेर मरेकाे अन्दाजी २० वर्षकाे भाले गैंडा भेटिएकाे चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा […]

बुधवार, साउन २२, २०८२

बिर्तामोड, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसकाे बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेकाे साे विषयमा जानकारी दिएकाे हाे । ´सुशासन र रोजगारी […]

बुधवार, साउन २२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन  ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै शर्माले रास्वपालाई त्यस्तो सुझाव दिएका […]

बुधवार, साउन २२, २०८२