यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै […]
काठमाण्डौ – धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा […]
बिर्तामोड। वीरता लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत बिहीबार अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता गरेको छ । के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो? भन्ने विषयमा प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वादविवाद गरेका […]
मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा […]
बिर्तामोड । वीरता लेडी जेसीजले जेसीज सप्ताह शुरू गरेको छ। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा उपाध्यक्ष एलिना रिजाल ढकालले आस्था […]
झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका […]
काठमाडौँ । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने मालवाहक सवारी साधनलाई तत्काल कारबाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । ओभरलोडका कारण पुल भत्किने, सडक बिग्रने र दुर्घटना बढ्ने जस्ता समस्या […]
मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]
मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ । मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक […]