काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ […]
काठमाडौं (एजेन्सी) । ब्राजीलको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनिस अदालतले जेल सजाय तोकेको छ । ६६ वर्षिय इटालियन प्रशिक्षक एन्सेलोटीलाई कर छलीको मुद्दामा दोषी ठहर गर्दै स्पेनिस अदालतले एक वर्षको जेल […]
झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३:४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन्। राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै […]
मेचीनगर, २५ असार । कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिकाले मजदुरहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताएका छन् । बुधबार मेचीनगर–७ स्थित टेम्पो, इ–रिक्सा एण्ड अटो यातायात प्रालिको प्रथम साधारण सभालाई सम्बोधन गर्दै […]
नयाँ दिल्ली। भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ। राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको […]
झापा,वीरता जेसीज बिर्तामोड र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको छ । वीरता जेसीजको अगुवाईमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको हो । […]
मेचीनगर, २५ असार । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर उद्यमी बनेका दुई जना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । सीप सिकेर उद्यमी बनेका दिपेश तिवारी र सुनिलसिल […]
धुलाबारी, असार २५ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको जिम्मेवारी शर्मिला पाठकले सम्हाल्नु भएको छ । धुलाबारीमा बुधवार आयोजित क्लवको पदहस्तान्तरण कार्यक्रमकाबीच पाठकले सन २०२५/०२६ को अध्यक्षको जिम्मेवारी ग्रहण गर्नु भएको हो । रोटरी क्लव […]
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले झापामा संकलन गरिएका मानव अधिकार उल्लघंन ज्यादतीका घटनाहरु […]
नयाँ दिल्ली । भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ । गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो । चलनचल्तीमा रहेको सो पुलको […]