प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा आगामी असार २८ गते इलामको माई नगरपालिका आउनुहुने भएको छ। अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरण, माई अस्पताल उद्घाटन र माई बृहत खानेपानी आयोजना शिलन्यासका लागि […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ। शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र […]
काठमाडौँ —मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक […]
झापा, वीरता लेडी जेसीजको जेसीज सप्ताह समापन गरेको छ । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मुना ढुङ्गेलले […]
झापा । नारी सञ्चार गृहको नयाँ टिमले आइतबारबाट कार्यभार सम्हालेको छ । अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वको टिमले कार्यभार सम्हालेको हो । आइतबार भएको पद हस्तान्तरण समारोहमा निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष साबित्रा दहालले नयाँ कार्यसमितिको […]
काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् […]
मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ । उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र […]
झापा, २२ असार । पत्रकार अम्बिका भण्डारी ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट आज सम्मानित हुनु भएको छ । नारी सञ्चार गृह झापाले स्थापना गरेको उक्त पुरस्कारको नगद राशी रु. एक लाख एक हजार रहेको छ । […]
बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद […]
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्। अघिल्लो सिजन […]