Mechi Update

मेची अपडेट को लेखहरु

लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना […]

बिहिवार, साउन २, २०८२

पर्सा – वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको […]

बिहिवार, साउन २, २०८२

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो […]

बुधवार, साउन १, २०८२

नारायणगढ। नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय नम्बर प्लेटकाे मिनी ट्रक त्रिशूली नदीमा खसेको छ। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति १०ः२५ बजे मिनी ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यलय चितवनकका अनुसार भारतबाट […]

बुधवार, साउन १, २०८२

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो […]

बुधवार, साउन १, २०८२

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४ दशमलव १९० किलोमिटर सडक […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो। वडाको वार्षिक कार्यक्रम अन्तर्गत […]

मङ्गलवार, असार ३१, २०८२

३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी हुन् । भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका […]

मङ्गलवार, असार ३१, २०८२

दार्चुला – तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्। दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर-४ बाहुनडाँगीमा हात्तीको समस्या समाधान गर्न कागती रोप्ने अभियान सुरु भएको छ। झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली […]

मङ्गलवार, असार ३१, २०८२