मेचीनगर, भदौ १४। दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो। नव–निर्वाचित पदाधिकारीहरूमा […]
बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ । ३० हजार पुस्तक विक्री भएसँगै धेरै पुस्तक खरिद गर्ने […]
मेचीनगर, ५ भदौ । मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् । विहीबार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यमी समूहमा सहभागी भएर तालिम लिएका ४३ जना […]
बिर्तामोड — राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ। समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका […]
काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी (विद्युतीय सवारी) गाडीहरू अबदेखि बसपार्कभित्रैबाट छुट्ने भएका छन्। आज एक विशेष समारोहबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटी ‘इभी स्टेन’ को औपचारिक उद्घाटन गरेका हुन् । […]
इस्लामाबाद : टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या गरेका छन्। पाकिस्तानको रावलपिन्डी सहरमा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका बुबाले छोरीलाई सामाजिक सञ्जाल प्रयोग नगर्न […]
काठमाण्डाै – भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् […]