मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि […]
इलाम/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। […]
प्रगतिशील युवा क्लवले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता(२०८१ को उपाधी धुलावारी माविले उचालेको छ। प्रगतिशील युवा क्लव मेचीनगर(१० ले आज धुलावारी फुटसल एरिनामा आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता २०८१ […]
बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]
बिर्तामोड, फागुन १० । झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । ठक्करबाट पैदलयात्री बुद्धशान्ति-२ की अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते कार्कीलाई बिएन्डसी अस्पताल […]
बिर्तामोड, फागुन ९ । झापा बिर्तामोड-६ को बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा फागुन २० गतेदेखि तेस्रो बुट्टाबारी च्यालेन्ज कप २०८१ सुरु हुने भएको छ । फुटबल खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]