बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई […]
भद्रपुर, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर […]
बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतमा १४ वटा टिमको सहभागिता रहने चारपाने […]
बिर्तामोड, फागुन ५ । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका […]
मेचीनगर, फागुन ४ । झापाको मेचीनगर ९ मा रहेको ल्होत्से इङलिस स्कुलले यस वर्षको वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ समापन गरेको छ । ल्होत्से स्पोर्टस मिट २०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य […]
मेचीनगर, फागुन ४ । झापाको धुलाबारीस्थित इष्ट होराइजन बोर्डिङ स्कुलमा आयोजित स्व हरिप्रसाद राई मेमोरियल इन्टर हाउस फुटबल टुर्नामेन्टमा एल्लो हाउस च्याम्पियन बनेको छ । लिग कम नकआउट टुर्नामेन्टको आज भएको फाइनल खेलमा एल्लो हाउसले […]
बिर्तामोड, फागुन २ । भद्रपुर नगरपालिकाले महिनामा दुई दिन बृहत् नगर सरसफाइ अभियानको थालनी गरेको छ । यही फागुन ७ गते हुने भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी नगरपालिकाले शुक्रबार जिल्लाको सदरमुकाम क्षेत्र र मेची रंगशालामा […]
बिर्तामोड, फागुन २ । कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ३–२ गोलले पराजित गर्दै […]
बिर्तामोड, माघ २९ । बिर्तामोड नगरपालिकाले डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गालाई सुरक्षित गर्न घेराबारा गर्ने भएको छ । नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त जग्गालाई घेराबारा गर्न लागिएको जनाएको हो । नगरपालिकाले […]
बिर्तामोड, माघ २९ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा […]