बिर्तामोड, माघ २४ । झापाको कनकाईस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ का २४ वर्षीय सुमित शाह रहेका छन् । […]
बिर्तामोड, माघ २४ । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका […]
बिर्तामोड, माघ २३ । झापाको गौरीगञ्ज–पाडाजुँगी सडकखण्डमा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । आज साँझ ५ः५० बजे गौरादह नगरपालिका २ दाहालचोकस्थित गौरीगञ्ज–पाडाजुँगी सडकखण्डमा गौरादहबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४३६९ नम्बरको […]
बिर्तामोड, माघ २३ । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ । काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल […]
बिर्तामोड, माघ २३ । गत वर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले यस वर्ष सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् । आफ्ना दिवंगत […]
बिर्तामोड, माघ २३ । प्रहरीले झापाको कनकाईमा गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको गोली लागेर उनीहरु घाइते भएका छन् । लागुऔषधको अखडा भइरहेको झापामा कारोबारीलाई समात्न गोली हानेको यो […]
बिर्तामोड, माघ २२ । झापाको बिर्तामोड-६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) प्रविधिको अध्ययन हुने भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले एआइ सम्बन्धी अतिरिक्त विषयको अध्ययन गर्न पाउने विद्यालयकी […]
बिर्तामोड, माघ २१ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ । सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान ४ः३० बजे कनकाई १ जुकेकल्भर्टमा आफै अनियन्त्रित […]
बिर्तामोड, माघ २१ । झापाको अर्जुनधारास्थित महानन्दचोकमा स्थापना भएको नवनीत एकेडेमीले शिक्षासँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्टता प्रदर्शन गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएर पुरस्कृत हुँदै आएको प्रिन्सिपल […]
बिर्तामोड, माघ २० । झापाको कनकाई नगरपालिकामा कुकुरले टोकेर एकजना बालकको मृत्यु भएको छ । संखुवासभा चैनपुर नगरपालिका–७ घर भई हाल कनकाई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको […]