काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा […]
काँकरभिट्टा । कनकाई नगरपालिका निवासी क्यान्सर फाइटर ४० वर्षिया नमिता बस्नेत मेची महाकाली एकल साइकल यात्रामा निस्किएकि छिन । आज विहान पूर्वी सिमाना मेची नदिको पुलबाट उनको यात्रा शुरु भएको हो । उनलाई साइकल सर्कल […]
काठमाडौं । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ […]
मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ । गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् । कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने […]
काँकरभिट्टा । काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै […]
मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक […]
झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय अगाडि विभिन्न सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो […]
झापा । झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले आज छापा मारेको छ । केहिदिनअघि मेची अपडेटले “झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य”शिर्षकमा समाचार प्रकाशित गरेको थियोे […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् । वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् । उनको कार्यकक्षमा चार […]
झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो । […]