Mechi Update

समाचार

बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर, फागुन १० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा […]

शनिवार, फागुन १०, २०८१

बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]

शनिवार, फागुन १०, २०८१

बिर्तामोड, फागुन १० । झापाको बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ । झापामै पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको […]

शनिवार, फागुन १०, २०८१

भद्रपुर, फागुन ९ । आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज […]

शुक्रवार, फागुन ९, २०८१

बिर्तामोड, फागुन ९ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापा अर्जुनधाराका हात्ती प्रभावित स्थानीयलाई टर्च लाइट वितरण गरेको छ । अर्जुनधारा वडा नम्बर ८ का स्थानीय हात्ती प्रभावित नागरिकलाई राहतस्वरुप टर्च लाइट वितरण गरिएको […]

शुक्रवार, फागुन ९, २०८१

भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज […]

बिहिवार, फागुन ८, २०८१

बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला […]

बुधवार, फागुन ७, २०८१

बिर्तामोड, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अघिल्लो दिन झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको सामाजिक सञ्जालमा नागरिकताका लागि मोटो रकम बुझाउनुपर्ने आशयको स्टोरी पोस्ट भएको छ । तर, अधिकारीले आफ्नो ह्वाट्स एप स्टोरीमा […]

बुधवार, फागुन ७, २०८१

बिर्तामोड, फागुन ६ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी मावि झापाको बिर्तामोडमा आयोजित हरिकुमार प्रसाईं मेमोरियल जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ फुटबलको च्याम्पियन बनेको छ । एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीमा आज भएको फाइनल खेलमा बिर्तामोडको निदि स्कुललाई ३–२ […]

मङ्गलवार, फागुन ६, २०८१