Mechi Update

हाम्रो झापा

भद्रपुर, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर […]

सोमवार, फागुन ५, २०८१

बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतमा १४ वटा टिमको सहभागिता रहने चारपाने […]

सोमवार, फागुन ५, २०८१

बिर्तामोड, फागुन ५ । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका […]

सोमवार, फागुन ५, २०८१

बिर्तामोड, फागुन ४ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा विद्युत् पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन् । हिजो दिउँसो करिब ३ः३५ बजे भएको घटनामा नेपाल विद्युत् प्राधिकरण लक्ष्मीपुर सवस्टेशनमा कार्यरत स्थानीय […]

सोमवार, फागुन ५, २०८१

बिर्तामोड, फागुन ४ । झापाको अर्जुनधारा–७ मा रहेको एक क्रसर उद्योगमा टिप्परले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ । कम्पनीबाट विदा भएर घर जान लागेका एक्जाभेटर अपरेटरको टिप्परले किचेर मृत्यु भएको प्रहरीले जनाएको […]

आइतवार, फागुन ४, २०८१

मेचीनगर, फागुन ४ । झापाको मेचीनगर ९ मा रहेको ल्होत्से इङलिस स्कुलले यस वर्षको वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ समापन गरेको छ । ल्होत्से स्पोर्टस मिट २०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य […]

आइतवार, फागुन ४, २०८१

बिर्तामोड, फागुन ४ । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँबराबरको क्षति भएको छ । बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (मुनि पक्की बेरा, माथिल्लो तला […]

आइतवार, फागुन ४, २०८१

 मेचीनगर, फागुन ४ । झापाको धुलाबारीस्थित इष्ट होराइजन बोर्डिङ स्कुलमा आयोजित स्व हरिप्रसाद राई मेमोरियल इन्टर हाउस फुटबल टुर्नामेन्टमा एल्लो हाउस च्याम्पियन बनेको छ । लिग कम नकआउट टुर्नामेन्टको आज भएको फाइनल खेलमा एल्लो हाउसले […]

आइतवार, फागुन ४, २०८१

बिर्तामोड, फागुन ३ । झापाको मेचीनगर नगरपालिका-१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ । जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो । डिभिजन […]

शनिवार, फागुन ३, २०८१

बिर्तामोड, फागुन २ । झापा बारका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शुक्रबार पदभार ग्रहण गरेका छन् । झापा बारको कार्यालयमा आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेको छ । कार्यक्रममा निर्वाचन समितिका […]

शुक्रवार, फागुन २, २०८१