Mechi Update

हाम्रो झापा

सुरेश कुमार बुढाथोकी धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम […]

बुधवार, वैशाख २४, २०८२

झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । […]

मङ्गलवार, वैशाख १६, २०८२

मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका ९ चिसापानी घर […]

बुधवार, वैशाख ३, २०८२

काँकरभिट्टा । कनकाई नगरपालिका निवासी क्यान्सर फाइटर ४० वर्षिया नमिता बस्नेत मेची महाकाली एकल साइकल यात्रामा निस्किएकि छिन । आज विहान पूर्वी सिमाना मेची नदिको पुलबाट उनको यात्रा शुरु भएको हो । उनलाई साइकल सर्कल […]

शनिवार, चैत ३०, २०८१

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक […]

शनिवार, चैत २३, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय अगाडि विभिन्न सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो […]

शुक्रवार, चैत २२, २०८१

झापा । झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले आज छापा मारेको छ । केहिदिनअघि मेची अपडेटले “झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य”शिर्षकमा समाचार प्रकाशित गरेको थियोे […]

बिहिवार, चैत २१, २०८१

झापा । भारतको बिहार राज्यसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रका बिभिन्न स्थानबाट ब्यापक तस्करी भइरहेको पाइएको छ । कपडा, जुत्ताचप्पल, सुर्ति, चिनी, कम्प्युटरका पार्टस लगायतका करोडौ मुल्य बराबरका अबैध सामाग्रीको तस्करी हुने गरेको हो । […]

सोमवार, चैत १८, २०८१