Mechi Update

अर्थ/वाणिज्य

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ । नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेश सभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि […]

सोमवार, असार २, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्। अहिले मन्त्रालयमा गृहमन्त्रीकै […]

सोमवार, जेठ २०, २०८२

काठमाडौं । नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको देखाएको हो […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को […]

सोमवार, चैत ११, २०८१

मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ। यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि […]

मङ्गलवार, फागुन २०, २०८१

गोविन्द पौडेल रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् […]

सोमवार, फागुन १९, २०८१

बिर्तामोड, फागुन ६ । सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सात […]

मङ्गलवार, फागुन ६, २०८१

बिर्तामोड, फागुन ६ । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा […]

मङ्गलवार, फागुन ६, २०८१

बिर्तामोड, फागुन ३ । सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ […]

शनिवार, फागुन ३, २०८१