झापा, मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]
काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ । आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट […]
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]
वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]
मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका ठाँउमा विहान ८ बजे मात्रै भन्सार सुविधा दिने कार्यालय खुले पनि त्यसअगावै भारततर्फबाट आउने […]
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]
काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त […]
झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका […]
म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]
झापाका सुनचाँदी व्यवसायीहरूले सदरमुकाम चन्द्रगढीमा विरोध र्याली निकालेर प्रदर्शन गरेका छन् । आज संयुक्त र्याली आयोजना गरेर उनीहरुले कोणसभा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माका अनुसार सुनमा लगाइएको दुई प्रतिशत […]