Mechi Update

स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल […]

शनिवार, असार २८, २०८२

मेचीनगर, २१ असार । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत काँकरभिट्टामा आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय ५५ जनाले उपचार सेवा लिएका छन् । शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा आँखा तथा […]

शनिवार, असार २१, २०८२

मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका […]

शनिवार, असार २१, २०८२

मेचीनगर, १६ असार । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् । सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण […]

सोमवार, असार १६, २०८२

मेचीनगर, १४ असार । आफ्नो अत्यआवश्यक काम बाहेक हत्तपत्त गणबाट बाहिर ननिस्कने नेपाली सेनाले मेचीनगरको एउटा वडामा जनमुखी सेवामा खटिएको छ । शनिबार नेपाली सेनाको चारआली स्थित अरिदमन गणले मेचीनगर–२ को वडा कार्यालयको समन्वयमा वृहत […]

शनिवार, असार १४, २०८२

काठमाडौँ, १३ असार । मेचीनगरमा दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि ‘स्कलिङ अफ सीटीवाइड इन्स्कुसीभ सनीटेसन सभिर्स सिस्टम’ कार्यक्रमका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग, वटर एइड नेपाल र युएन हेविटेडसँग नगरपालिकाले सम्झौता गरेको छ । शुक्रबार काठमाडौँमा […]

शुक्रवार, असार १३, २०८२

इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। […]

आइतवार, फागुन १८, २०८१

बिर्तामोड, फागुन १ । नेपालमा क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने […]

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड, माघ ३० । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । अर्जुनधारा वडा नम्बर १० को वडा कार्यालयमा भएको आँखा जाँच शिविरमा २५० जनाले आँखा […]

बुधवार, माघ ३०, २०८१

बिर्तामोड, माघ २८ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ ।हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । २५ […]

सोमवार, माघ २८, २०८१