Mechi Update

विविध

जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते […]

शुक्रवार, साउन ३१, २०८२

२९ साउन, चितवन । नेपालमा हरेक वर्ष जंगली भाले हात्तीहरू मारिँदै जान थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । भाले हात्तीहरु मर्ने क्रम नरोकिए प्रजननमा समस्या आउने उनीहरुको चिन्ता छ । ‘एलिफेन्ट इकोलोजी’मा पीएचडी गरेका […]

बिहिवार, साउन ३०, २०८२

झापा, २८ असार । विर्तामोडबाट खुदुनाबारी जाने सडकको पुरानो बिरिङ पुल आज दिउँसो बाढीले बगाएको छ । शनिश्चरेबाट नजिकै रहेको उक्त पुल बाढीले बगाएपछि खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । दुई वर्ष अघि नै […]

बुधवार, साउन २९, २०८२

चितवन —धान खेतमा एउटा भाले गैंडा मृत भेटिएकाे छ। चितवनकाे दक्षिणी क्षेत्र माडी नगरपालिका-२ भैरवपुरमा धान खेतमा करेन्ट लागेर मरेकाे अन्दाजी २० वर्षकाे भाले गैंडा भेटिएकाे चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा […]

बुधवार, साउन २२, २०८२

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती प्रवेश गर्न थालेको छ। हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। मंगलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी […]

बुधवार, साउन २२, २०८२

मेचीनगर । झापाको बाहुण्डाँगीस्थित चिया संसार प्रालि ले उत्पादन गर्दै आएको ‘जमघट चिया’लाई घरघरमा पुर्‍याउने उद्देश्यसहित थालिएको प्रवर्द्धनात्मक अभियान प्रभावकारी बन्दै गएको छ। कम्पनीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गएको […]

मङ्गलवार, साउन २१, २०८२

बिर्तामाेड । बिर्तामाेड नगरपालिकामा उपप्रमुख र एकजना वडाध्यक्षबीच घम्साघम्सी परेकाे छ । उपप्रमुख नगेन्द्र संग्राैला र वडा न ८ का अध्यक्ष जंगबहादुर कार्कीबीच नगरपालिकामा घम्साघम्सी परेकाे हाे । सामाजिक सञ्जाल फेसबुकमा संग्राैलाले वडाध्यक्ष कार्कीमाथि अपमानजनक […]

बुधवार, साउन १५, २०८२

झापा, १४ साउन । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक बर्ष २०६२/०६३ देखि […]

बुधवार, साउन १५, २०८२

मेचीनगर, ६ साउन । मेचीनगरले बाढी, पहिरो लगायतका प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण, राहत र उद्धार कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सर्वदलिय छलफल गरेको छ । मंगलबार मेचीनगर नगरपालिका नगरस्तरीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन […]

मङ्गलवार, साउन ७, २०८२

काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक […]

शुक्रवार, साउन ३, २०८२