मेचीनगर । प्रेस क्लब मेचीनगरले कोषाध्यक्ष दिलिप थापालाई सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । थापाले राजिनामा दिएको भए पनि उनी विभिन्न गैर कानुनि क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीमा मुद्धा रहेकोले निलम्बन गरेको हो […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ […]
मेचीनगर । गाडीमा फल्स डिकि बनाई मोटरपार्टस् तस्करी गर्नेलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पानीट्याङ्कबाट नेपालतर्फ तस्करी गर्ने एक भारतीय व्यक्ती सहित ९ लाख १५ हजार मुल्य बराबरको सामान आज झापाको काँकरभिट्टाबाट नियन्त्रणमा […]
शिशिर चम्लागाँई, झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक […]
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]
बिर्तामोड, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अघिल्लो दिन झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको सामाजिक सञ्जालमा नागरिकताका लागि मोटो रकम बुझाउनुपर्ने आशयको स्टोरी पोस्ट भएको छ । तर, अधिकारीले आफ्नो ह्वाट्स एप स्टोरीमा […]
बिर्तामोड, फागुन ४ । झापाको अर्जुनधारा–७ मा रहेको एक क्रसर उद्योगमा टिप्परले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ । कम्पनीबाट विदा भएर घर जान लागेका एक्जाभेटर अपरेटरको टिप्परले किचेर मृत्यु भएको प्रहरीले जनाएको […]
बिर्तामोड, फागुन १ । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या […]
बिर्तामोड, फागुन १ । झापाको बिर्तामोडमा दुई वर्षदेखि एक्लै बस्दै आएका एक ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ […]
बिर्तामोड, माघ २९ । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको […]