बिर्तामोड, फागुन ४ । झापाको अर्जुनधारा–७ मा रहेको एक क्रसर उद्योगमा टिप्परले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ । कम्पनीबाट विदा भएर घर जान लागेका एक्जाभेटर अपरेटरको टिप्परले किचेर मृत्यु भएको प्रहरीले जनाएको […]
बिर्तामोड, फागुन १ । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या […]
बिर्तामोड, फागुन १ । झापाको बिर्तामोडमा दुई वर्षदेखि एक्लै बस्दै आएका एक ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ ७ बजे बिर्तामोड–५ धिमाल चोकस्थित काठ मिलमा बस्दै आएका अन्दाजी ७२ वर्षीय कुमार तामाङ […]
बिर्तामोड, माघ २९ । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको […]
बिर्तामोड, माघ २९ । झापाको बिर्तामोडमा एकजनाको नाममा अर्काे व्यक्तिले मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवैजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ-३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ-४ बस्ने […]
बिर्तामोड, माघ २९ । प्रहरीले झापाका बिर्तामोड र झापा गाउँपालिकाबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडबाट पक्राउ पर्नेमा वडा नम्बर ६ स्यालडाँगीका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी रहेका छन् । हिजो राति ०७ः३० बजे […]
बिर्तामोड, माघ २८ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल […]
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोडमा केटीसाथीसँग राति होटलमा बसेका पुरुषको मृत्यु भएको छ । उनी कोठामा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । झापा हल्दिबारी-१ गोल्धापका ३० वर्षीय सागर बेस्रा हिजो राति बिर्तामोड-४ […]
बिर्तामोड, माघ २५ । झापाको कनकाईमा लागुऔषध कारोबार भइरहेको अवस्थामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई-४ त्रिवेणी टोलका ३१ वर्षीयको डम्बरबहादुर माझी रहेका छन् । उनले हिजो […]
बिर्तामोड, माघ २४ । झापाको कनकाईस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ का २४ वर्षीय सुमित शाह रहेका छन् । […]