काठमाण्डौ – वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले […]
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय […]
मेचीनगर, ७ असाेज । धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् । मंगलबार धुलाबारी स्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र […]
मेचीनगर, ४ असोज । मेचीनगर–१ देवीगञ्जस्थित भारतीय सीमा नजिक एउटा जंगली हात्ती आज विहान मृत फेला परेको छ । बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार स्थानीयको धानबारीमा मरेको अवस्थामा हात्ती भेटिएको थियो । उहाँले मरेको हात्ती […]
काँकरभिट्टा, ३ असोज । नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ । आज काँकरभिट्टा बजारमा संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको हो […]
विर्तामोड, असोज ३/ आज संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले विर्तामोडमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘संविधानको रक्षा गरौं, प्रेस स्वतन्त्रता जिन्दावादं’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम विर्तामोडको मुक्तिचोकबाट […]
झापा, मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]
माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र […]
मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो । जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी […]
मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ […]