मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर आज बाहुण्डाँगी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ। तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन ३० जनाले स्वास्थ्य सेवा लिएका छन्। कोशी प्रदेश सामाजिक […]
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]
झापा–भारत सीमा क्षेत्रमा जंगली हात्तीको आवतजावतले फेरि मानवीय क्षति निम्त्याएको छ। आज बिहान निन्दा कृष्णथुम्की आसपासबाट तिरिङ खोला हुँदै तिरिङ गाउँ क्षेत्रमा देखिएको हात्तीले सीमा पार गर्दै भारत पुगेपछि आक्रमण गर्दा अन्दाजी ४० वर्षीय भारतीय […]
काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ नेपाली गीत ‘ओ रिल्लो’ सार्वजनिक गरिएको छ। गीत आज (चैत्र ५) युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा विल्सन बिक्रम राई, अलिशा राई र रीमा […]
झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । बिर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो । आज […]
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर […]
नकल्बन्दा बोर्डर आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको आज विदाइ कार्यक्रम सम्पन्न भएको छ। आफ्नो कार्यकालमा नायब निरीक्षक न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले लिएको नीति तथा निर्देशनअनुसार सीमावासीसँग समन्वय गर्दै विभिन्न जनचेतनामूलक तथा […]
मेचीनगर । झापा क्षेत्र नं।१ मा पाँच वटा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार छानेको छ । झापा क्षेत्र नं.१ मा नेकपा एमालेले रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीले अषेश घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निशा […]
झापाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसदको उम्मेद्वारमा गौतम मजुम्दार (बिकी) को नाम समेत सिफारिस हुदाँ युवा वृत्तमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ । खासगरी जेन जी आन्दोलन पछि नेपाली राजनितिमा युवाहरुको […]
चीनगर, झापा | २०८२ पुस १ गते (मंगलबार) नेशनल प्याब्सन (National PABSAN) मेचीनगरद्वारा आयोजित पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सभ्य, सुसंस्कृत तथा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता अंशु एकाडेमी, मेचीनगर–४, बाहुण्डाँगीको […]